रियलले पूरा गरेन टोट्टेनह्यामसँगको सर्त, आठ वर्षसम्म पनि भएन मैत्रिपूर्ण खेल

रियल म्याड्रिडले लगातार दोस्रो सिजन भाल्डेवेवासमा प्रिसिजनको अभ्यास गर्दैछ । जबकी, टोट्टेनह्यामले आफुसँग खेल्नुपर्ने मैत्रिपूर्ण म्याचको सर्त’bout रियललाई सम्झाइसकेको छ । २०१३ मा ग्यारेथ बेल टोट्टेनह्यामबाट विश्व कीर्तिमान मुल्यमा रियल म्याड्रिड गएका थिए ।यतिबेला दुई क्लबबीच उत्तरी लण्डनमा मैत्रिपूर्ण खेल खेल्ने सहमति पनि बनेको थियो । तर, आठ वर्षपछि...

समान समाचार