आन्तरिक विवाद समाधानका लागि बनेको एमाले कार्यदलको बैठक आज बस्दै

काठमाडौँ- नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि बनेको कार्यदलको बैठक आज पनि बस्दै छ । लामो समयको अन्तरालपछि सहमति पहिल्याउने उद्धेश्यले कार्यदलको बैठक फेरि बस्न थालेको हो । प्रतिनिधिसभा विघटनपछि कार्यदलमा रहेका भीम रावल लगायतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्कृय बनेको कार्यदल पुन: सकृय बनेको...

समान समाचार