राहत बाँड्न हेलिकप्टरबाट हेलम्बु पुगे राजेश हमाल

बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीका स्थानीयलाई अभिनेता राजेश हमालले राहत वितरण गरेका छन् । हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो पनि प्रदान गरे। कतिपयलाइ उनले बिजुली चार्जर लगायतका सामग्री वितरण गरेका छन् ।  यस अघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई श्वेता खड्का, आँचल शर्मा , मिलन...

समान समाचार