बोहरा हत्या गर्ने ३ जना विरुद्ध कारवाही शुरु

भिमदत्त नगरपालिका ९ ब्रह्मदेव खल्ला बस्ने ३२ वर्षीय गणेश बोहराको हत्यमा संलग्नलाई प्रहरीलाई पक्राउ गरी कारवाही प्रकृया अघि बडाएको छ । आरोपित ३ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता प्रकृया अघि बडाएको जनाएको हो ।  हत्या अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश पाल, ५५ वर्षीय हंश पाल र...

समान समाचार