नारायणगढ-मुग्लिन सडक : खुल्दै बन्द हुँदै   

२२ असार, चितवन । वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या यतिबेला बढेको हो  । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका-२९...

समान समाचार