हिरोइनले पाउने पैसामा सोनम कपुर पनि असन्तुष्ट

मुम्बई :  हिरो र हिरोइनले पाउने पैसामा विश्वभरकै उद्योगमा बहस छेडिएको छ । हिरो बराबर नै काम गर्ने भए पनि हिरोइनको पैसा किन कम ? भन्दै बेलाबखतमा हिरोइनले विद्रोह गरिरहन्छन् ।बलिउडमा अझ यो ग्याब धेरै छ । सँगैमा हिरोले १२÷१३ करोड लिँदा हिरोइनले १ करोड पनि पाउँदैनन् । जब हिरोइनले...

समान समाचार