जनता समाजवादी पार्टीका दुबै समूहका नेता निर्वाचन आयोग पुगे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन्। पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएपछि नेताहरु आयोग पुगेका आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाशंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी हुनेछन् भने उपेन्द्र यादव पक्षबाट...

समान समाचार