खुल्दै बन्द हुँदै नारायणगढ—मुग्लिन सडक

वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो। डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार भरतपुर महानगरपालिका(२९ को सेतीदोभान, इच्छाकामनाको चार किलो,...

समान समाचार