एनटिवीको परिणाम शून्य भएको व्यवसायीको आरोप

पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डले गरेको काम र बजेट लगानीको परिणाम शून्य जस्तै भएको आरोप लगाएका छन् । बजेट लगानी मात्र गरेको तर परिणाममा कहिल्यै चासो नदेखाएको भन्दै आउने दिनमा परिणाममुखी गतिविधिमा ध्यान दिन व्यवसायीहरुले सुझाव दिएका हुन् ।  नेपालको पर्यटनलाई पुनरुत्थान गर्न डिजिटल मार्केटिङमा जोड दिन नेपाल पर्यटन...

समान समाचार