पत्नी मारेको अभियोगमा एकजना नेपाली लाई २५ वर्ष जेल सँजाय

 आफ्नी पत्नीलाई एघार पटक  छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना नेपालीलाई दुबई फौजदारी अदालतले आजीवन जेल सजाँय सुनाएको छ। संयुक्त अरव ईमिरेटस युएईमा आजीवन कारावास २५ वर्ष जेल सजाँयलाई मानिन्छ। जेल सजाय पाइसकेपछि उनलाई निर्वासनमा पठाइनेछ। गत वर्ष सेप्टेम्बरमा उनले पत्नीको हत्या गरेका थिए। केही दिन अघि...

समान समाचार