‘अष्ट्रेलियन ग्राण्ड प्रिक्स’ फेरि स्थगित

एजेन्सी। कोभिड–१९ महामारीका कारण ‘अष्ट्रेलियन ग्राण्ड प्रिक्स’ फेरि स्थगित भएको छ। महामारीका कारण अष्ट्रेलिया भ्रमणमा गरिएको कडाई र क्वारेन्टिनको व्यवस्थाका कारण स्थानीय आयोजक र फर्मुला वानले प्रतियोगिता स्थगित गरेको हो। मार्च २१ मा हुने प्रतियोगिता नोभेम्बर २१ का लागि सारिएको थियो। गत वर्ष पनि कोभिड–१९ कै कारण अन्तिम अवस्थामा...

समान समाचार