सडकमा सवारीको चाप, साना सवारीमा यात्रु सिट छुटाउन प्लास्टिकको बार

काठमाडौंः आजबाट काठमाडौं उपत्यकाभित्रका सबै सवारी साधन चलेका छन्। लामो समयदेखि बन्द रहेका सवारी साधन सडकमा गुड्दा चाप बढेको छ। देशभर कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो। त्यसपछि सबै सवारी साधन ठप्प भए। निषेधाज्ञाको ५४ दिनपछि सार्वजनिक सवारी साधनलाई जोरबिजोरको आधारमा चल्न दिने...

समान समाचार