आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार...

समान समाचार