मेयर शाक्य भन्छन् : काठमाडौँमा भित्तेलेखन गर्न पाइन्न, सर्वोच्चको फैसला हेरौँ

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ’...

समान समाचार