आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा (तस्बिरहरू)

काठमाडौं । सरकारले चिनियाँ खोप ‘भेरोसेल’को पहिलो मात्रा खोप लगाएकालाई मंगलबारदेखि दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ। कोभिड- १९ विरूद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत भेरोसेलको दोस्रो मात्रा खोप आज गतेदेखि २४ गतेसम्म लगाइँदैछ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० वर्ष माथिका नागरिकहरुलाई मंगलबारदेखि बिहीबार सम्म दोस्रो...

समान समाचार