मिलेर बस्नु र सहेर बस्नुबीचको फरक समयमै बुझियोस्

समाज कसको हो ? यो प्रश्न कुनै पनि सार्वजनिक वृत्तमा राख्‍ने हो भने समाजमा बस्ने सबैको हो भनी सर्वस्वीकार्य जवाफ आउँछ । यही प्रश्न फरक पृष्ठभूमि र सन्दर्भमा सोधिने हो भने उक्त प्रश्नको सोधाइको पछाडिको उद्देश्य के रहेछ भन्‍ने आँकलनले जवाफलाई प्रभावित पार्छ ।अर्थात्, कुनै स्रोत-साधनको बाँडफाँडको विषय हो...

समान समाचार