कांग्रेसका ५० हजार पुराना कार्यकर्ताले नवीकरण गरेनन् क्रियाशील सदस्यता

नेपाली कांग्रेसका ५० हजार भन्दा बढी पुराना कार्यकर्ताले यसपटक सदस्यता नवीकरण नगरेको पाइएको छ। यसपटक सूचीकृत भएका आठ लाख ४६ हजारमा नयाँ र पुराना क्रियाशील सदस्य छन्। त्यस मध्ये अधिकाशं नयाँ क्रियाशील सदस्य हुन्। गत महाधिवेशनमा ४ लाख ७० हजार कांग्रेसका क्रियाशील सदस्य थिए। 

समान समाचार