जथाभावी भित्तेचित्र कोर्न नपाइदैन : मेयर शाक्य

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सर्वोचको आदेश र महानगरको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न नपाइने बताएका छन् । नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकमा म‌गलबार सम्‍बोधन गर्दै मेयर शाक्यले निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिई बनाएका त्यस्ता सामग्री हटाएको बताउँदै बढी प्रचार गर्न आवश्यक नभएको बताए...

समान समाचार