अमेजनबाट हटे सीईओ जेफ बेजोस, यस्तो थियो सफलताको सुत्र

सन् २००४ मा जेफ बेजोस र उनका प्राविधिक सल्लाहार कोलिन ब्रायर सँगै कार चलाउँदै सिएटलभन्दा दक्षिणमा एक घण्टाको दूरीमा पर्ने टाकोमा सहरमा पुगे । त्यस समयमा अमेजन अर्बौँ डलरको कम्पनी बनिसकेको थियो । यद्यपि उनीहरु अमजेनको ग्राहक सेवा केन्द्रतर्फ जाँदै थिए, जहाँ उनीहरुले ग्राहक सेवा एजेन्टको रुपमा दुई दिन...

समान समाचार