मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ लका उपप्राध्यापक पनि बर्खास्त

२२ असार, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले स्कुल अफ लका एकजना करार उपप्राध्यापक सुजन पन्तलाई पनि बर्खास्त गरेको छ । मध्यपश्चिम विश्वविद्यालयले भने नाम सार्वजनिक गरेको छैन । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बिएएलएलबीको प्रश्नपत्र आउट गरेको पुष्टि भएपछि एकजना करार उपप्राध्यापकलाई बर्खास्त गरिएको बताए । विश्वविद्यालयमा उपकुलपति सिंहले भने, ‘तीन...

समान समाचार