बलिउडमा उदितनारायणको ४१ वर्ष

मुम्बई(इण्डियन एक्सप्रेस)– बलिउडका पाश्र्वगायक उदितनारायण झाले बलिउड यात्राको ४१ वर्ष पुरा गरेका छन् । उनले सोमबार इन्स्टाग्राममा तस्वीरसहित एक पोस्ट लेख्दा आफ्नो नोस्टाल्जिकपन प्रकट गरेका छन् । ‘४१ वर्ष अघि फिल्म ‘उन्नीस बिस’मार्फत भारतीय फिल्म र संगीत उद्योगमा पाइला चालेको थिएँ । यो गीतको संगीत राजेश रोशनजीले गर्नुभएको थियो...

समान समाचार