शम्भुजितको निर्देशनमा कृष्ण र करिश्माले देखाए प्रेम

संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको गीत ‘मेरो याद जरुर आउला’ सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर तथा बालकृष्ण ‘सन्जिव’को शब्द रहेको गीतको एरेन्ज रीकेस गुरुङले गरेका हुन् ।प्रेम र बिछोडका पिडाहरु ब्यक्त गरिएको यो आधुनिक गीतमा संगीतकार बास्कोटाले निकै आकर्षक तरिकाले संगीत भरेका छन् । संगीत जो कोहीलाई...

समान समाचार