निर्वाचन आयाेगमा जसपाका दुई पक्षबीच छलफल जारी

जनता समाजवादी पार्टी  विवाद समाधानका लागि निर्वाचन आयाेगमा छलफल जारी छ । आयाेगमा भइरहेकाे छलफलमा जसपाका दुई पक्षबीचका नेताहरू सहभागी भएका छन् । बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी छन् । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित माेहम्मद इस्तियाक...

समान समाचार