सर्वोच्चको फैसला’bout प्रचण्डको अनुमान- देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दावी गरेका छन् । पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने ठोकुवा गरे । उनले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना...

समान समाचार