यार्सा-यात्रा : कर्णालीबासीको प्राण धान्ने बुटी (फोटो फिचर)

मुगु : कर्णालीको प्रमुख जडीबुटी हो, यार्सागुम्बा । जहाँ यार्सागुम्बा टिपेरै धेरैले अर्थोपार्जन गर्छन् । पर्याप्त खेतीपाती नहुने कर्णालीका हिमाली जिल्लामा एकपटक यार्सागुम्बा टिपेर वर्षभरी त्यसैलाई बेचेर अर्थोपार्जन गर्नेहरु पनि छन् ।जसकारण उनीहरू ज्यानको बाजी थापेर यार्सागुम्बा टिप्न निस्कन्छन् । जेठ र असार महिना यार्सा टिप्ने उत्तम समय हो । जेठदेखि...

समान समाचार