यो हो संसारकै ठूलो चिहान, जसमा गाडिएका छन् आधा करोड लास

संसारमा करोडौँ चिहानहरु होलान् । तीमध्ये सबैभन्दा ठूलो चिहान चाहिँ इराकमा रहेको छ । इराकको नजफ शहरमा रहेको वादी अल सलाम नामक उक्त चिहानमा ५० लाखभन्दा धेरै लासहरु गाडिएका छन् । १४८५ एक्कड क्षेत्रफलमा फैलिएको उक्त चिहान भ्याली अफ पिसको नामले पनि चर्चित छ । उक्त विशाल चिहान हेर्नकै...

समान समाचार