निर्माण अलपत्र पार्ने ठेकदार कम्पनीसँग स्पष्टीकरण माग

काठमाडौं : काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक निर्माणको काम वर्षौंसम्म  अलपत्र पार्ने ठेकदार कम्पनीलाई स्पष्टीकरण मागेको छ। मंगलवार एक सूचना जारी गर्दै  जोरपाटी–साँखु र नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकका निर्माण व्यवसायीसँग स्पष्टीकरण मागेको हो। चाबहिल–जोरपाटी–साँखु सडकको जिम्मा लिएको बज्रगुरु–च्याङ्गमिला खानी जेभी र बज्र गुरु बिरुवा खानी जेभी तथा नख्खुखोला–भैंसेपाटी–बुङ्मती सडकको जिम्मा लिएको आशिष–बिरुवा–सीएम

समान समाचार