तालिबानसँगको संघर्षपछि आफ्नो ज्यान जोगाउन अफगानी सैनिक पुगे ताजिकिस्तान

२२ असार, काठमाडौं । अफगानिस्तानमा चरमपन्थी संगठन तालिबानसँगको युद्धपछि करिब एक हजार सैनिक भागेर ताजिकिस्तान पुगेका छन् । ताजिकिस्तानको सरकारले सार्वजनिक गरेको एक विज्ञप्तिमा अफगानी सेना आफ्नो ज्यान बचाउन सीमा पार गरेको बताएको छ । अफगानिस्तानमा पछिल्लो केही दिनमा हिंसा अचानक बढेको छ र तालिबानले धेरै जिल्लामा आफ्नो कब्जा...

समान समाचार