भारतमा कोरोना संक्रमितको संख्या १११ दिनयताकै कम

२२ असार, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्या १११ दिनयताकै कममा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३४ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या तीन करोड ६ लाख १९ हजार...

समान समाचार