उपत्यकामा थपिएको निषेधाज्ञा आजदेखि लागू, सार्वजनिक यातायात संचालनमा

काठमाडौँ । उपत्यकामा एक असार मसान्तसम्म लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ । आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । काठमाडौँका...

समान समाचार