५ योग आसन, जसले अनियमित मासिक श्रावबाट बचाउँछ

मासिक धर्म चक्र महिलाको जिन्दगीको खास हिस्सा हुन् । यो एक प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यो पूर्व किरोरावस्था वा किशोरावस्थादेखि सुरु हुन्छ । अर्थात ८ बर्षदेखि १३ वा १४ बर्षको उमेरमा मासिक स्राव सुरु हुन्छ । यो नियमित रुपमा हुन्छ, महिनैपिच्छे । कतिलाई २८ दिनको अवधिमा हुन्छ...

समान समाचार