सुदूरपश्चिममा निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा जरिवाना नलाग्ने

२२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर सवारीसाधनको करमा थप जरिवाना नलाग्ने भएको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सवारी दर्ता, सवारी चालक अनुमती पत्र तथा जाँचपास लगायत यातायात कार्यालयबाट दर्ता तथा नवीकरण...

समान समाचार