जसपाका उपेन्द्र यादव र महन्थ ठाकुरलाई किन बोलायो निर्वाचन आयोगले ?

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)का दुवै समूह निर्वाचन आयोगमा गएका छन्। अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुर आज निर्वाचन आयोगमा पुगेका हुन्। पार्टी विवादका ’boutमा निर्वाचन आयोगले दुवै पक्षलाई बोलाएपछि यादव-ठाकुर छलफलका लागि आयोग पुगेका हुन्। निर्वाचन आयोगमा दुवै पक्षले आफूले आधिकारिकता पाउनुपर्ने भन्दै निवेदन दिएकाले त्यसको छिनोफानोका लागि आयोगले...

समान समाचार