काठमाडौँमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज, १२ स्थानमा लगाउन पाइने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन शुरू गरेको छ । खोप लगाउनका लागि १२ स्थान तोकिएको छ । गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि...

समान समाचार