‘नखरेवाली’ बन्दै सारा

मुम्बई(बलिउड लाइफ)– केही समयअघि बलिउड अभिनेत्री सारा अली खान डेब्यू फिल्म ‘केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डाका साथ रोमान्टिक तस्वीर भाइरल भएपछि चर्चामा आइन् । उनीहरु डेटमा रहेको अनुमान गरिएको थियो । सारा व्यक्तिगत जीवनबाहेक व्यावसायिक जीवनका कारण पनि चर्चामा आइरहन्छिन् । साराको हातमा ‘अन्तरंगी रे’, ‘द इमोर्टल अश्वत्थामा’ जस्ता...

समान समाचार