एक सय पचास केजी गाँजा र नक्कली पेस्तोलसहित २ जना पक्राउ

सुनसरी बराहक्षेत्र नगरपालिका-८ शुक्र’boutस्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन्। 

समान समाचार