९ किलो ‘चाँदी’सहित २ जना पक्राउ 

९ किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्। भगवानपुर गाउँपालिका–१ स्थित सडकबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहानासहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

समान समाचार