घटनालाई अतिरञ्जित पारेको भन्दै स्थानीयले लखेटे युट्युबरे

घटना र यसको वास्तविकतालाई अतिरञ्तिज पार्न र अनुसन्धानप्रकृया माथिनै समस्या ल्याउने भन्दै चितवनका स्थानीयबासीले एक युट्युवर सञ्चालकलाई लखेटेका छन्। पूर्वी चितवनको राप्ती नगरपालिका ब्रम्हस्थानी सामुदायिक वनको जंगलमा क्यामेरा लिएर पुगेका युट्युबर भोजराज थापालाई स्थानीयले लखेटेका हुन। एक युवती वेपत्ता भएको क्षेत्रमा पुगेर भिडियो कैद गर्न थाले पछि स्थानीयले गलत...

समान समाचार