उपाधि दाबेदार इटाली र स्पेनको यस्तो छ खेल इतिहास

युरोकप फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ। इंग्ल्यान्डको वेम्बली रंगशालामा हुने पहिलो सेमिफाइनलमा इटाली र स्पेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ। आज इटाली र स्पेन जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्। त्यसैले दुई ठूला टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। इटाली र स्पेनबीचको विजेताले...

समान समाचार