गोल्छा ग्रुपद्वारा टिचिङ्ग अस्पताललाई ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन प्रदान

काठमाडौँ : गोल्छा ग्रुपले आइतबार त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ का बिरामीहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छा ज्यूले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका, प्राध्यापक डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरेकी छिन् ।‘हाम्रो यो सानो योगदानले...

समान समाचार