जोर-बिजोर प्रणाली हट्यो : उपत्यकाका सडकमा सवारी साधनको चाप

काठमाडौं : उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा मंगलबारदेखि जोर–बिजोर प्रणाली हटाइएको छ । माइक्रो, टेम्पोलगायत सवारी पनि चल्न दिइएको छ । जसका कारण उपत्यकाका सडकमा सवारीसाधनको चाप बढेको हो। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने तथा मास्कलगायत स्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने प्रशासन कार्यालयले जनाएको...

समान समाचार