अष्ट्रेलियाः खचाखच भरिएको सदनमा मन्त्रीले गलत तरिकाले छोएको पूर्व महिला सांसदको आरोप

अष्ट्रेलियाकी एक पूर्व सांसद जुलिया बेङ्क्सले सन् २०१७ मा संसद भवनमा एक वर्तमान क्याबिनेट मन्त्रीले उनलाई गलत तरिकाले छोएको आरोप लगाएकी छिन् ।बेङ्क्सले आफूमाथि भएको उक्त घटना स्मरण गर्दै संसदीय भोट सत्रमा सहभागि हुनु अघि ती पुरुष सांसदले उनको तिघ्रा सुम्सुमाएको बताइन् ।यो आरोप सार्वजनिक भएपछि प्रधानमन्त्री स्कट मोरिसनको...

समान समाचार