जन्म दिनमा रनवीरलाई करण जौहरको फिल्म कोसेली

मुम्बई :  ‘ब्यान्ड बाजा बारात’बा सुस्त सुरुवात गरेका रनवीर सिंह बलिउड फिल्म उद्योगका सबैभन्दा फुर्तिला अभिनेता मानिन्छन् ।  ‘असाध्यै मेहनती’ मानिने रनवीर खान युग पछिका सुपरस्टारको रुपमा पनि सम्बोधित हुने गरेका छन् ।यिनै रनवीर आज जन्मदिन मनाइरहेका छन् । तर, जन्मदिनकै दिन उनलाई करण जौहरले भने फिल्म उपहार दिएको घोषणा...

समान समाचार