‘स्वास्थ्य संस्थामा पदाधिकारी नियुक्त गर्दा मापदण्ड सार्वजनिक गर्नू’

काठमाडौँ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले सरकारले ‍स्वास्थ्य संस्था एवम शैक्षिक संस्थाहरूमा पदाधिकारीहरूको नियुक्ति मापदण्ड सार्वजनिक गर्न माग गरेको छ । पदाधिकारी कुन मापदण्डबाट र के-के प्रतिज्ञा गरी छनौट गरिएको हो सम्पूर्ण विवरण सार्वजनिक गर्न समितिले माग गरेको हो । पदाधिकारीले प्रतिज्ञा गरेको...

समान समाचार