कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा  मंगलबारदेखि लगाउन सुरु गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन काठमाडौंको नयाँ...

समान समाचार