जसपाका दुवै पक्षका नेताहरूले निर्वाचन आयोगलाई भने- हामी मिल्न सक्दैनौं, नियमानुसार गर्नू

जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षका नेताहरूले आफूहरू मिल्न नसक्ने बताएका छन्। निर्वाचन आयोगले सहमतिका लागि मंगलबार बोलाएपछि आयोग पुगेका नेताहरूले आफूहरु मिल्न नसक्ने बताएका हुन्।

समान समाचार