भित्तेचित्र पहिलोपटक मेटाए झै प्रचार भयो : नगरप्रमुख शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘कोभिड फ्रण्टलाइनर’हरूको सम्मानमा बनाइएका भित्तेचित्र नगर प्रमुखले मेटायो भनेर बढी नै प्रचार गरेको बताएका छन्। उनले सर्वोच्च अदालतको आदेश र महानगरपालिकाको कानुन‚ नीतिअनुसार नै भित्तेचित्र मेटाएको प्रष्टीकरण दिए।शाक्यले अदालतको फैसला र महानगरपालिकाको कानुन‚ नीतिलाई उल्लंघन गर्न नपाइने बताए। ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल,...

समान समाचार