१०५ बर्षीय बृद्ध

कृष्णपुर नगरपालिका–२ बाणि मुक्त कमैंया शिविरका परम्परागत पहिरनमा रहेका एक सय पाँच वर्षिय जेष्ठ नागरिक आसारमा डगौरा । नागरिकताको प्रतिलिपि बनाउन नसक्दा डगौराले समाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेका छन् ।

समान समाचार