ओली-नेपाल विवाद : आजदेखि कार्यदलको बैठकमा औपचारिक छलफल हुने

काठमाडौं : नेकपा (एमाले) को विवाद समाधान कार्यदलको बैठक आज बस्दै छ। मंगलवार सिंहदरवारमा कार्यदलको बैठक बस्न लागेका हो। पार्टी अध्यक्ष केपी शर्मा ओली समूहका तर्फबाट कार्यदलद संयोजक सुवास नेम्बाङले बैठक बस्न लागेको जानकारी दिए। ‘बैठक बस्न लागेको छ। नेताहरु हामी जाँदै छौ,’ उनले भने। आजको बैठकमा माधव नेपाल समूहसँगको विवाद...

समान समाचार