कुमारी हलबाट पनि क्युएफएक्सले तोड्यो आफ्नो चेन

काठमाडौं : सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले कुमारी हलसँगको सहकार्य तोडेको छ। यससँगै कुमारी हलमा अब क्युएफएक्स चेन अन्तर्गत संचालन हुने छैन।   विगत १६ वर्षदेखि क्वेष्ट इन्टरटेन्मेन्टले कुमारी हललाई भाडामा लिएर संचालन गर्दैँ आएको थियो। कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउन र निधेषाज्ञाहरुले सिनेमा...

समान समाचार